हिमाली जिल्ला डाेल्पामा वर्षा सँगै हिमपात भएकाे छ। भारी हिमपात पछि डाेल्पाकाे उपल्लो भूभाग सेताम्भएकाे छ। हिमपातले जनजीवन कष्टकर भएतापनि शाेभा भने बढाएकाे छ। हिजाे सम्म काला पत्थरमा परिणत हिमाल, भीर पाखा आज हिउँले ढपक्क ढाकिएका छन्।
तस्वीर मा हेराैं, हिमपात पछिकाे रमणीय दृश्यहरु





प्रकाशित मिति : २०८२ माघ १० गते शनिवार
