भारि हिमपात पछि जुम्लाका डाँडाकाँडा, वन पाखा र वातावरणका दृश्य रमाइला र सुन्दर देखिएका छन्। पातारासी गाउँपालिका आसपासमा हिमपात पछि देखिएका दृश्यहरु यस्ता छन्।
पातारासीकाे सुन्दर बस्ती तीर्थु गाउँ, जहाँ, नायक प्रदिप खड्का अभिनित चलचित्र प्रकाशकाे छायांकन गरिएको थियोे ।
तस्वीर सबै चन्द्र बहादुर ऐडि पाताासी ४ जुम्ला
प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार