तातोपानी गाउँपालिका वित्त आयाेगकाे कार्यसम्पादनमा प्रथम

जुम्लाकाे तातोपानी गाउँपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा जुम्ला स्थानीय तह मध्य प्रथम भएकाे छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनका १७ वटा सूचक मार्फत (६७.५)अंक प्राप्त गर्दै तातोपानी प्रथम भएकाे हाे।जुम्ला जिल्लाका ८ वटा स्थानीय तहमा तातोपानी गाउँपालिका प्रथम स्थान हासिल गर्न सफल हाे |

प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस