
जुम्लाकाे चन्दननाथ नगरपालिका वडा नम्बर २ कि मँगला विश्वकर्माले विद्यार्थीलाई कापी कलम बाँडेर जन्म दिन मनाएकि छन्। दलित मुकति माेर्चा कर्णाली प्रदेश काेषाध्यक्ष तथा पातारासी ४ स्थित डिल्ली चाैर स्वास्थ्य चाैकिमा कार्यरत मंगला विश्वकर्माले विद्यार्थीलाई कापी कलम बाँडेर जन्म दिन मनाएकि हुन्।
आज उनले आफ्नाे ३८ औं वर्षमा प्रवेश गरेकाे अवसरमा कर्णाली माद्यामिक विद्यालय अनमानगरका ४० जना बहिरा विद्यार्थीलाई कापी कलम बाँडेर जन्म दिन मनाएकि हुन्। अनावश्यक खर्च गरेर जन्म दिन मनाउनुकाे साटाे विद्यार्थीकाे माझमा जन्म उत्सव मनाउदा खुसि मिल्ने उनले बताइन।
रचनात्मक ढंगले जन्म दिन मनाउदा सन्तुष्टि मिल्ने उनले बताएकी छन्।
प्रकाशित मिति : २०८१ माघ २० गते आइतवार