घट्टेखाेलाकाे बाढीले पातारासीकाे माथिलाेर्पामा एक महिला बेपत्ता

भदाै ४, २०८०
जुम्लाकाे पातारासी गाउँपालिका वडा नम्वर ५ माथि लाेर्पामा बाढीले एक महिला बेपत्ता भएकि छन्। पातारासी ५ काे घट्टेखाेलामा अचानक बाढी आउदा ३५ वर्षीउा पन्निकली बुढा बेपत्ता भएकि छन् ।
घट्ट पिस्न गएकाे बेला आज दिउसाे आएकाे बाढीले पन्निकलि बुढा बेपत्ता भएकाे डिल्लीचाैर प्रहरी चाैकि इन्चार्ज बुद्धि साउदले जानकारी दिएका छन्।
बाढीले पाँच वटा घट्ट समेत बगाएकाे छ। माथि लाेर्पा र तलि लाेर्पा गाउँ जाेखिममा रहेकाे पातारासी गाउँपालिकाका स्टाेर शाखा प्रमुख दान बहादुर विष्टले बताएका छन्।

प्रकाशित मिति : २०८० भाद्र ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस